भक्तपुर, २७ असार । हनुमन्ते नदीको करिडोर निर्माण कार्य रोकिएका कारण बुधवारदेखि लगातार परेको अविर वर्षाका कारण भक्तपुरका केही भाग डुवानमा परेका छन् । लगातारको अबिरल बर्षासँगै उपत्यकाको खोलाहरुमा पानीको सतह बढदा अधिकांश स्थान डुवानमा परेका छन । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाहरुमा डुवानको समस्या देखिन थालेसँगै बाढी पहिरोबाट सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरिएको छ…