सुर्खेत, १ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको भइरहेको बताउनुभएको छ । आइतबार सुर्खेतको वीरेन्द्रगरमा सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने बताउँदै भन्नुभयो, ‘सरकारको नेतृत्वविरुद्ध जनमानसमा भ्रम श्रृजना गर्दै…