समय अनुसार आधुनिक सूचना तथा प्रविधिको प्रयोग गर्न सांसद बस्नेतको आग्रह

भक्तपुर, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले समय र माग अनुसार आधुनिक सूचना तथा प्रविधिको सही तरिकाले प्रयोग गर्न आग्रह गर्नुभएको छ । लामीडाडाँ बहुउदेश्यीय कृषक समुहरतरकारी पकेटले सूर्यविनायक नगरपालिका वडा नं. १, बिरुवामा आयोजनामा सोमवार नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र ललितपुरको सहयोगमा…