सभ्य समाज निर्माण गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता : सांसद बस्नेत

भक्तपुर, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमो शिक्षाको गुणस्तरलाई वृद्धि गर्दै जागिरको खोजिमा भौतारिने प्रकारको नभई जागिर खुवाउने प्रकारको शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरको सहयोगमा…