काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा प्रतिनिधिसभाका सांसद मनकुमारी जिसीले प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षिदलका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्राम लिनुपर्ने बताए पछि कडा रुपमा प्रतिवाद गर्नुभएको छ । एभरेष्ट मिशनसँग कुरा गर्दै सांसद जिसीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले बिश्राम लिन संसदमा प्रस्ताब राख्ने…