नेपालगञ्ज, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताएकी छन । बुधबार नेपालगञ्जमा विश्व वातावरण दिवसका अवसरमा आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छन । उनले भनिन,…