रेल तथा पानीजहाज देशको सपना, प्रतिपक्षीले राम्रो कामलाई राम्रो भन्न सिक्नुपर्छ : सांसद जिसी

काठमाडौँ, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ तथा प्रतिनिधिसभाको सांसद मनाकुमारी जिसीले रेल, पानीजहाज, सुरुङ मार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र सपना नभई अब देशको नै सपना भएको बताउनुभएको छ । बुधवार संघिय संसदमा विशेष समयमा बोल्दै सांसद जिसीले राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न…