गुठी विधेयकबारे साँझसम्म राम्रो परिणाम आउछ : नेता भट्टराई

काठमाडौँ, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता युगेश भट्टराईले गुठी सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएको बताएका छन । नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै  भनेका छन, https://twitter.com/yogesbhattarai/status/1140501416332546048