काठमाडौँ, २४ जेठ । विकास र समृद्धिको तिव्र सोच र युवा जोसका साथ समृद्ध नेपाल सुखी नेपालीको नेपाल सरकारको अभियानलाई सार्थकतामा पुर्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रको पक्षमा एक पछि अर्को गर्दै आवाजहरु बुलन्द गर्दै आउनुभएको छ । उहाँले निर्वाचित भएपश्चात सदन तथा सम्बन्धीत समितिमा राष्ट्रको हितमा…