उत्तेजित नहुन कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन

काठमाडौँ, ३१ बैशाख । समाजवादी पार्टी, नेपालले टेलिभिजनमा दिएको अन्तरवार्ताको क्रममा अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई गरिएको अपमानित व्यवहालाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । आइतबार राति एक राष्ट्रिय टेलिभिजनबाट राति ९.०० बजे प्रसारण हुने लाइभ अन्तर्वार्ताका पत्रकारले आचारसंहिताविपरीत प्रश्न सोधेको र अभद्र व्यवहार गरेको पार्टीका उपमहासचिव प्रकाश…