प्रदेशसभा २ को बैठक स्थगित

जनकपुरधाम, ११ वैशाख । प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अधिवेशन र प्रतिपक्षी कांग्रेसको जागरण अभियान भएकाले बैठक सार्न आग्रह गरे बमोजिम बुधबारको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले बताए । प्रदेशसभामा छलफलका लागि ६ वटा विधेयक दर्ता भएको छ…