कानून विपरित कर्मचारी भर्ना नगर्न मन्त्री पण्डितको आग्रह

विराटनगर, ५ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानून विपरित कर्मचारी भर्ना नगर्न दुई नम्बर प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । विराटनगर मुसाफिर खाना शिलान्यास गर्दै मन्त्री पण्डितले संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग बाहेक कसैले पनि कर्मचारी नियुक्ति गर्न नपाउने कानुनमा स्पष्ट व्यवस्था भएकाले कानुन विपरित नजान…