भक्तपुर, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नैसर्गिक अधिकारबाट कोही पनि बञ्चित हुनु नहुने बताउनु भएको छ । बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा अटिजम पूनस्थापना तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी दिनमा कुनै पनि बहानामा विकास र समृद्धि पछि पर्नु…