सम्मान गर्न नसक्नेले अपमान गर्ने अधिकार कसैलाई छैन : सांसद बस्नेत

भक्तपुर, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राम्रो काम गर्ने जो कोहीलाई पनि सम्मान गर्नुपर्ने भन्दै सम्मान गर्न नसक्नेले अपमान गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको १६ औं वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनलाई विशेष सम्बोधन गर्दै…