काठमाडौँ, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा तथा पर्सामा आएको विनाशकारी हावाहुरीका कारण मृत्यु भएकालाई उचित क्षतीपूर्ति तथा घाइतेलाई निशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । अध्यक्ष प्रचण्ले आइतवार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आएको हावाहुरीबाट ज्यान गुमाएका र घाइते भएको घटनाप्रति दुःख व्यक्त…