न्याम्सको उपकुलपतिमा प्रा.डा. साह नियुक्त

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. देवनारायण साहलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री एवम् न्याम्सका कुलपति ओलीले सुनसरीका साहलाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको उपस्थितिमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत पदाधिकारीलाई शुक्रबारै बालुवाटारमा पद तथा गोपनीयताको सपथ गराए । यस्तै न्याम्सका पदाधिकारीमा पर्साका प्रा.डा. सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष,…