बुटवल, ३० फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेलले समाजलाई अध्ययन गर्न सक्ने जनशक्ति मुलुकका लागि आवश्यक रहेको बताउनुभएको छ । बुटवलमा जनशक्ति प्रक्षेपण कार्यदल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँले आज आयोजना गरेको ‘जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजनासम्बन्धी’ प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले योजनाका आधारमा हुने प्रक्षेपणले विकासमा सघाउ पुग्ने बताउनुभएको छ…