स्वास्थ्य विमा देशव्यापी बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, १४ फागुन । संसदमा स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । आज संसदमा नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुन् । सांसद अधिकारीले ७ वटै प्रदेशमा आईसीयू सुविधासहितको अस्पताल सञ्चालन गर्न आवश्यक रहेको पनि बताए । स्वास्थ्य विमा कार्यक्रम हाल ३९…