काठमाडौँ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कर्मचारी र नगदको भेट नहुने व्यवस्था हुनु नै भ्रष्टाचारको अन्त्य हुने बताउनुभएको छ । आज प्रतिनिधिसभामा सूचना प्रविधि विधेयक उपर भएको छलफलमा सांसद बस्नेतले सूचना प्रविधि ऐनले डिजिटल नेपाल निर्माण गर्ने कुरालाई शुरुवात गरेको बताउनुभयो । उहाँले डिजिटल तथा…