सरकार सङ्घीयताप्रति प्रतिबद्ध छ : मन्त्री ढकाल

विराटनगर, २६ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताएका छन । शनिबार प्रेस चौतारी मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा मन्त्री ढकालले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको बताएका छन । वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको भन्दै मन्त्री ढकाले सत्य…