निर्यात व्यापार बढाउन पहल गर्ने भारतका लागि राजदूत आचार्यको प्रतिबद्धता

काठमाडौँ, २४ माघ । भारतका लागि राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन । बिहीबार काठमाण्डौमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन । आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन…