काठमाडौं महानगरद्वारा नगरपालिकालाई १/१ करोड सहयोग

काठमाडौं, २८ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ९ वटा नगरपालिकालाई १/१ करोड सहयोग गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानगरले नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाहरुलाई ९ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । महानगरपालिकााक मेयर विद्यासुन्दर शाक्यले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगर १ करोड रुपैयाँ हस्तान्तरण…