धुर्मुस सुन्तली प्रदेश १ को सद्भावना दूतमा नियुक्त

विराटनगर, १३ माघ । प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दूतमा कलाकार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)लाई नियुक्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार आयोजित समारोहमा सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग एक बर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो । जस अनुसार एक बर्षका लागि धुर्मुस र…