काठमाडौँ, १० माघ । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले छाउपडी तथा अन्य विभिन्न हिंसा पिडितको घर घरमा पुगी अनुगमनलाई तिव्रदा दिएको छ । कुरीति, कुप्रथा एवं परम्परा नै विकासित समाज निर्माण गर्न बाधक भएको भन्दै समितिका सभापति निरुदेवी पालले गल्ती गर्नेलाई तत्कालै कारवाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ । छाउपडी प्रथा कानुनी आधारमा दण्डनीय…