काठमाडौं, १५ फागुन । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मुलुक कृषिप्रधान भए पनि कृषि उपजको आयात बढी भएको र विप्रेषणबाट प्राप्त भएको रकम खाद्यान्नका लागि खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै किसानले आफ्ना उत्पादन खेर फाल्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुने बताएका छन । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री खनालले किसानले सडकमा दूध पोख्नुपर्ने र खेतीमा डोजर लगाउनुपर्ने बाध्यताको…