काठमाडौं, १७ फागुन । कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । अस्पताल स्रोतका अनुसार अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको साथै अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको बताएका छन । अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा। भगवान कोइराला,अर्जुन कार्की…