रविसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ, ५ चैत । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो । इजलासले रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरु न्यायाधीश भएको इजलासमा मुद्दा पेश गर्नु भनी आदेश गरेको हो । गत ३०…