काठमाडौँ, ४ चैत । चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) मा करिब २ खर्ब ४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो संगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९५ हजार रुपैयाँ बराबर पर्न आउँछ । यसअनुसार नेपालमा सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण…