झापा, २६ माघ । प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सामाजिक मर्यादा र लोकतान्त्रिक संस्कार जोगाउनु सबैको दायित्व रहेको बताएका छन् । केही दिनअघि अर्जुनधारामा मन्तव्य दिइरहेका बेला पर्खाल बाहिरबाट एक महिला र नवजात शिशुले आफूलाई नियालिरहेको तस्बीर देखेपछि मनमा धेरै कुरा आएको उल्लेख गर्दै घिमिरेले समाजप्रति जिम्मेवारीबोध गर्नुपर्ने बताए । उनका अनुसार नेपाली समाज दुई…