कांग्रेस दलाल र पूँजीपतिको पार्टी, विकासबाट अत्तिएर अनावश्यक हल्ला फैलायो : अध्यक्ष पौडेल

काठमाडौँ, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस दलाल र पूँजीपतिको पार्टी भएको बताउनुभएको छ । आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा भएको छलफलमा बर्तमान सरकारले देश र जनताको पक्षमा द्रुत गतिमा विकास र समृद्धिको पक्षमा काम गरेकाले कांग्रेस आत्तिएर सरकार विरोधी अनावश्यक…