ललितपुरमा गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु

कार्तिक १५, काठमाडौं । ललितपुरको जावलाखेल खेल मैदानमा आज बिहीबारबाट गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । प्रदेश सरकार, प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले  आयोजना गरेको कार्यक्रममा प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन   । मेलामा व्यवसायिक…