असार ३२, चितवन । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सरकारले एक गाउँपालिका तथा नगरपालिकामा स्वास्थ्य चौकी सञ्चालन गर्ने अभियन चलाएको र आगामि दिनमा मानिसले उपचार गर्न नपाएर मर्नु पर्ने वाध्यता नहुने वताएकी छिन् । चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा सोमबार मन्तव्य राख्दै अर्यालले नेपालमा अझै पनि दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था…