आर्थिक अवस्था नाजुक भएका कर्णाली प्रदेशका एसइइ उत्तीर्ण विद्यार्थीलाई छात्तवृत्ति

असार २६, काठमाडौं । नेपाली सांस्कृतिको उत्थानका निम्ति कर्णाली क्षेत्रका बासिन्दाको अतुलनीय योगदान रहेको धारणा राख्दै त्यहाँका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा जोड दिनुपर्नेमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा सांसद बालकृष्ण खाड जोड दिएका छन् । हिजो राजधानीको राष्ट्रिय नाचघरमा कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उनले सो कुरा…