नेकपामा भातृसंगठन युवा संघ र वाइसिएलको विधान तथा संगठन प्रस्ताव समिति गठन

जेष्ठ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनहरुको एकताको प्रकृया अघि वढेसँगै युवा संघ नेपाल र वाइसिएल नेपालको विधान तथा संगठनको संरचना प्रस्ताव समिति गठन गरेको छ । युवा संघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलको बैठक विहिवार नेकपाको कार्यालय पेरिसडाडामा सम्पन्न भयो । युवा संघ र वाइसिएल नेपालका ईन्चार्ज र अध्यक्ष क्रमश: महेन्द्र…