बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने : अध्यक्ष दाहाल

जेष्ठ २९, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले जनमुखी योजनाहरु धेरै ल्याएको र अझ वढी थप गर्दै देश विकासको निम्ती गियर लगाईएको र अव उडान भर्दो जाने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले बजेट मत तान्ने…