बैशाख १६, काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा शैक्षिक प्रमाणपत्रको आधारमा विनाधितो निव्र्याजी व्यवसायिक ऋण तथा आगामी बजेटमा शिक्षामा २० प्रतिशत हुनुपर्ने माग गर्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र वुझाएका छन् । आज अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नेक्राविसंको संयुक्त टोलिले देशको समृद्धिको आधार नै शिक्षा भएकोले आवश्यक नीति, बजेट र कार्यविधि…