साउन २७, काठमाडौं । उप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशमा शान्ति, सभ्य समाजको निमार्ण र महिला सशक्तिकरणमा ब्रम्हाकुमारीले दिएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित ‘स्वर्णिय संसारका लागि वैश्विक जागृति’ विषयक कार्यक्रमा बोल्दै मन्त्री पोखरेलले उच्च नैतिक संस्कार विकास गर्ने उद्देश्य राखेर गरिने अभियानमा सरकार सहकार्य गर्न तयार रहेको बताए…