पिडित टोलमा निरिक्षण गर्दै सांसद वस्नेत : दिर्घकालिन समाधानको बाटो खोज्न पिडितको आग्रह

साउन २२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महश वस्नेतले भक्तपुरका बाढी पिडित टोलमा निरिक्षण गर्ने क्रममा पिडितले दिर्घकालिन समस्या समाधानको बाटो खोज्नको निम्ती आग्रह गरेका छन् । निरिक्षणका क्रममा सांसद वस्नेतले पटक पटक भएको डुवानका कारण ठूलो क्षती व्यहोर्नु परेकोमा दुःख व्यक्त गर्दै हनुमन्ते नदीको चौडाई २० मिटर…