भक्तपुर, १८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपा नेतृत्वको सरकारले देशभर विकासको सवै ढोका खोलेकाले विकासबाट विच्किएका केही राजनीतिक दलहरु विरोधको आवाज निकालेको बताउनुभएको छ । नेकपा चाँगुनारायण नगरपालिका वडा नं. एकले आयोजना गरेको विजय दशमी, दिपावली, नेपाल सम्वत, छठलगायतका नेपालीहरुको पर्वको शुभकामना तथा चियापान…