साउन ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले पूर्व कानुनमन्त्री शेरवहादुर तामाङले दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरी अनावश्यक लालछना लगाई मन्त्री पदको अवमुल्यन गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्ट्याटस जस्ताको तस्तै तामाङ समुदायमा जन्मेर पार्टी, राज्य प्रतिनिधित्व, वर्ग़िया अन्दोलनमा निकै दुःख कस्ट गर्दै…