साउन १४, काठमाडौं । नेपाली काग्रेसका युवा नेता, पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापा र बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले कपोकल्पीत अभिव्यक्ति दिएको भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सांसद थापा तथा संचालक…