स्थानिय, प्रदेश तथा संघिय सरकार पारस्परिक सम्बन्धका साथ अघि वढ्नुपर्छ : सांसद जिसी

असार ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशालि नेतृ तथा प्रतिनिधिसभा सांसद मनकुमारी जिसीले वर्तमान समयमा स्थानिय, प्रदेश तथा संघिय सरकार पारस्परिक सम्बन्धका साथ अघि वढ्नुको कुनै विकल्प नभएको बताएकि छिन् । संघिय संसयमा आज भएको गहृ, परराष्ट, उर्जा जलस्रोत, भौतिक तथा यातायात मन्त्रालयको विनियोजित शिर्षक माथिको छलफलमा वोल्दै सांसद केसीले वर्तमान सरकारद्वारा नेपालको…