जेष्ठ २८, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एउटा कार्यक्रममा भेला भएका सबै नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चरम आलोचना गरेका छन् । कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाकै कारण पार्टीमा न्याय, निष्पक्षता र पारदर्शीता चाहिने बताएका छन् । देउवाका कारण पार्टी कमजोर भएको, संसदमा कमजोर प्रतिपक्ष बनेको, पार्टी…