जेष्ठ २४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकार नवाहिरिने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई राजपाको समर्थन, सहयोग र…