एकता प्रक्रियामा अन्याैल देखिएपछि दुवै दल आन्तरिक छलफललाई तीव्रता दिंदै

बैशाख १९, काठमाडौं । लामो समय सम्म पार्टी एकिकरणलाई अन्तिम रप दिन नसकिरहेको एमालेले स्थायी कमिटी र माओवादी केन्द्रले सचिवालयको वैठक वोलाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ बोलाइएको बैठकमा अहिलेसम्मका प्रगति र समस्याका बारेमा छलफल हुने बताइएको छ । पार्टी एकताबारे ठोस धारणा बनाउन एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । यस्तै माओवादी केन्द्रले…