निर्वाचन टार्ने खेलः सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन एमालेलाई अमान्य

काठमाडौ ११,बैशाख । नेकपा एमालेको स्थायी समिति बैठकले सरकारले हिजो घोषणा गरेको दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने निर्णयलाई अस्वीकार गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि आफ्नो धारणा तय गर्नआज बसेको प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक यस्तो निर्णयमा पुगेको हो । जेठ १५ गते नै वार्षिक बजेट…