काठमाडौ महानगरपालिकामा विद्यासुन्दरको जित सुनिश्चित बन्दै

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेका छन् । केही समय अघि सम्म महानगरको १ लाख ५१ हजार बढी मत गणना भइसकेको छ । अब २१ हजार मत गन्न बााकी छ र, मेयरमा एमाले उम्मेदवार शाक्यले १४ हजार ५ सय बढीको अग्रता लिइरहेका छन्…