एमालेको अग्रता कायमै कांग्रेस पछ्याउँदै–तेस्रोमा माओवादी केन्द्र

काठमाडौं,४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा देखिएको छ । बिहान साढे ७ बजेसम्म एमालेले ६३ र कांग्रेसले ६२ स्थानमा जित हाँसिल गरेको छ । माओवादी केन्द्रले २४ ठाउँमा प्रमुख जितिकोे छ । मतगणना भइरहेका चारवटै महानगरपालिकामा…