अपडेटः भरतपुर महानगरमा रेणु दाहालको झिनो अन्तरले अग्रता

चितवन, २ जेठ । निकै चर्चामा रहेको भरतपुर महानगरपालिकामा काँग्रेस, माओवादी केन्द्र गठबन्धनको उम्मेदवारको झिनो अन्तरको अग्रता देखिएको छ । एक हजार ७३ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर पदकी उम्मदवार रेणु दाहालले चार सय ५१ मत प्राप्त गरेकी छिन् । एमालेका देवी ज्ञवालीले चार सय ३१ मत प्राप्त गर्नु भएको छ । दाहाल र…