एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडौँ, २५ वैशाख । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । चीन सरकारले अगाडि सारेको यो अवधारणाको प्रस्तावलाई नेपालले निकै महत्वका साथ हेरेको र यसबाट लाभ लिने विषयमा नेपालका स्वतन्त्र विद्वान्को सुझाव…